The Quran in Nepali - Surah Fatiha translated into Nepali, Surah Al-Fatihah in Nepali. We provide accurate translation of Surah Fatiha in Nepali - النيبالية, Verses 7 - Surah Number 1 - Page 1.
بِسْمِ اللَّهِ الرَّحْمَٰنِ الرَّحِيمِ (1) शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ । |
الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ (2) समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो । |
الرَّحْمَٰنِ الرَّحِيمِ (3) अत्यन्त दयालु अति कृपालु हो । |
مَالِكِ يَوْمِ الدِّينِ (4) प्रतिफल (कयामत)को दिनका स्वामी हो । |
إِيَّاكَ نَعْبُدُ وَإِيَّاكَ نَسْتَعِينُ (5) हामी तिम्रै उपासना गर्दछौं र तिमीसंग मात्र मद्दत चाहन्छौं । |
اهْدِنَا الصِّرَاطَ الْمُسْتَقِيمَ (6) हामीलाई सोझो (सच्चा) बाटो देखाऊ । |
صِرَاطَ الَّذِينَ أَنْعَمْتَ عَلَيْهِمْ غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلَا الضَّالِّينَ (7) उनीहरूको बाटो जसलाई तिमीले पुरस्कृत गर्यौ तिनीहरूको होइन जसमाथि तिम्रो क्रोध भयो, र न पथभ्रष्टहरूको (बाटो) । |