The Quran in Nepali - Surah Al Asr translated into Nepali, Surah Al-Asr in Nepali. We provide accurate translation of Surah Al Asr in Nepali - النيبالية, Verses 3 - Surah Number 103 - Page 601.
وَالْعَصْرِ (1) समय (युग) को कसम । |
إِنَّ الْإِنسَانَ لَفِي خُسْرٍ (2) वास्तवमा मानिसहरू पूरै घाटामा छन् । |
إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَتَوَاصَوْا بِالْحَقِّ وَتَوَاصَوْا بِالصَّبْرِ (3) ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे । |