The Quran in Nepali - Surah Takathur translated into Nepali, Surah At-Takathur in Nepali. We provide accurate translation of Surah Takathur in Nepali - النيبالية, Verses 8 - Surah Number 102 - Page 600.

| أَلْهَاكُمُ التَّكَاثُرُ (1) तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ । | 
| حَتَّىٰ زُرْتُمُ الْمَقَابِرَ (2) यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ । | 
| كَلَّا سَوْفَ تَعْلَمُونَ (3) होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ । | 
| ثُمَّ كَلَّا سَوْفَ تَعْلَمُونَ (4) फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ । | 
| كَلَّا لَوْ تَعْلَمُونَ عِلْمَ الْيَقِينِ (5) होइन तिमी यकिनको साथ थाहा पाउँछौ । | 
| لَتَرَوُنَّ الْجَحِيمَ (6) त तिमीले अवश्य नै नर्क देख्नेछौ । | 
| ثُمَّ لَتَرَوُنَّهَا عَيْنَ الْيَقِينِ (7) अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ । | 
| ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ (8) अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ । |