The Quran in Nepali - Surah Al Fil translated into Nepali, Surah Al-Fil in Nepali. We provide accurate translation of Surah Al Fil in Nepali - النيبالية, Verses 5 - Surah Number 105 - Page 601.
أَلَمْ تَرَ كَيْفَ فَعَلَ رَبُّكَ بِأَصْحَابِ الْفِيلِ (1) के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो |
أَلَمْ يَجْعَلْ كَيْدَهُمْ فِي تَضْلِيلٍ (2) के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन |
وَأَرْسَلَ عَلَيْهِمْ طَيْرًا أَبَابِيلَ (3) र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो । |
تَرْمِيهِم بِحِجَارَةٍ مِّن سِجِّيلٍ (4) जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए । |
فَجَعَلَهُمْ كَعَصْفٍ مَّأْكُولٍ (5) जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए । |