The Quran in Nepali - Surah Quraysh translated into Nepali, Surah Quraysh in Nepali. We provide accurate translation of Surah Quraysh in Nepali - النيبالية, Verses 4 - Surah Number 106 - Page 602.

| لِإِيلَافِ قُرَيْشٍ (1) कुरैशलाई परिचित गर्नुको लागि । | 
| إِيلَافِهِمْ رِحْلَةَ الشِّتَاءِ وَالصَّيْفِ (2) उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि । | 
| فَلْيَعْبُدُوا رَبَّ هَٰذَا الْبَيْتِ (3) अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् । | 
| الَّذِي أَطْعَمَهُم مِّن جُوعٍ وَآمَنَهُم مِّنْ خَوْفٍ (4) अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो । |