The Quran in Nepali - Surah Kafirun translated into Nepali, Surah Al-Kafirun in Nepali. We provide accurate translation of Surah Kafirun in Nepali - النيبالية, Verses 6 - Surah Number 109 - Page 603.
قُلْ يَا أَيُّهَا الْكَافِرُونَ (1) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू |
لَا أَعْبُدُ مَا تَعْبُدُونَ (2) जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं । |
وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ (3) र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ । |
وَلَا أَنَا عَابِدٌ مَّا عَبَدتُّمْ (4) र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन। |
وَلَا أَنتُمْ عَابِدُونَ مَا أَعْبُدُ (5) र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु । |
لَكُمْ دِينُكُمْ وَلِيَ دِينِ (6) तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म । |