The Quran in Nepali - Surah Kawthar translated into Nepali, Surah Al-Kawthar in Nepali. We provide accurate translation of Surah Kawthar in Nepali - النيبالية, Verses 3 - Surah Number 108 - Page 602.
إِنَّا أَعْطَيْنَاكَ الْكَوْثَرَ (1) निःसन्देह हामीले तिमीलाई ‘‘हौजे कौसर’’ (अनुकम्पाहरू) प्रदान गरेका छौं । |
فَصَلِّ لِرَبِّكَ وَانْحَرْ (2) अतः आफ्नो पालनकर्ताको लागि नमाज पढ्ने गर र उसको निम्ति कुर्बानी गर । |
إِنَّ شَانِئَكَ هُوَ الْأَبْتَرُ (3) निःसन्देह तिम्रो शत्रु नै लावारिस नाम–निशान बेगरको हुनेछ । |