The Quran in Nepali - Surah Masad translated into Nepali, Surah Al-Masad in Nepali. We provide accurate translation of Surah Masad in Nepali - النيبالية, Verses 5 - Surah Number 111 - Page 603.
تَبَّتْ يَدَا أَبِي لَهَبٍ وَتَبَّ (1) अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो । |
مَا أَغْنَىٰ عَنْهُ مَالُهُ وَمَا كَسَبَ (2) नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई । |
سَيَصْلَىٰ نَارًا ذَاتَ لَهَبٍ (3) ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ । |
وَامْرَأَتُهُ حَمَّالَةَ الْحَطَبِ (4) र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे । |
فِي جِيدِهَا حَبْلٌ مِّن مَّسَدٍ (5) उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ । |