The Quran in Nepali - Surah Ikhlas translated into Nepali, Surah Al-Ikhlas in Nepali. We provide accurate translation of Surah Ikhlas in Nepali - النيبالية, Verses 4 - Surah Number 112 - Page 604.

| قُلْ هُوَ اللَّهُ أَحَدٌ (1) तपाई भनिदिनुस् कि त्यो अल्लाह एक छ । |
| اللَّهُ الصَّمَدُ (2) अल्लाह निरपेक्ष छ । |
| لَمْ يَلِدْ وَلَمْ يُولَدْ (3) नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ । |
| وَلَمْ يَكُن لَّهُ كُفُوًا أَحَدٌ (4) र न कोही उसको समकक्ष छ । |