The Quran in Nepali - Surah Qadr translated into Nepali, Surah Al-Qadr in Nepali. We provide accurate translation of Surah Qadr in Nepali - النيبالية, Verses 5 - Surah Number 97 - Page 598.
بِّسْمِ اللَّهِ الرَّحْمَٰنِ الرَّحِيمِ إِنَّا أَنزَلْنَاهُ فِي لَيْلَةِ الْقَدْرِ (1) हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं । |
وَمَا أَدْرَاكَ مَا لَيْلَةُ الْقَدْرِ (2) र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो |
لَيْلَةُ الْقَدْرِ خَيْرٌ مِّنْ أَلْفِ شَهْرٍ (3) शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ । |
تَنَزَّلُ الْمَلَائِكَةُ وَالرُّوحُ فِيهَا بِإِذْنِ رَبِّهِم مِّن كُلِّ أَمْرٍ (4) यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् । |
سَلَامٌ هِيَ حَتَّىٰ مَطْلَعِ الْفَجْرِ (5) यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म । |