The Quran in Nepali - Surah Qariah translated into Nepali, Surah Al-Qariah in Nepali. We provide accurate translation of Surah Qariah in Nepali - النيبالية, Verses 11 - Surah Number 101 - Page 600.
الْقَارِعَةُ (1) (त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला । |
مَا الْقَارِعَةُ (2) खडखडाउने के हो |
وَمَا أَدْرَاكَ مَا الْقَارِعَةُ (3) र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो |
يَوْمَ يَكُونُ النَّاسُ كَالْفَرَاشِ الْمَبْثُوثِ (4) जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू । |
وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ الْمَنفُوشِ (5) र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् । |
فَأَمَّا مَن ثَقُلَتْ مَوَازِينُهُ (6) फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ |
فَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ (7) ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् । |
وَأَمَّا مَنْ خَفَّتْ مَوَازِينُهُ (8) र जसको वजन हलका हुनेछन् |
فَأُمُّهُ هَاوِيَةٌ (9) उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो । |
وَمَا أَدْرَاكَ مَا هِيَهْ (10) र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो |
نَارٌ حَامِيَةٌ (11) (त्यो) प्रज्वलित आगो हो । |