The Quran in Nepali - Surah Maun translated into Nepali, Surah Al-Maun in Nepali. We provide accurate translation of Surah Maun in Nepali - النيبالية, Verses 7 - Surah Number 107 - Page 602.

| أَرَأَيْتَ الَّذِي يُكَذِّبُ بِالدِّينِ (1) तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ । | 
| فَذَٰلِكَ الَّذِي يَدُعُّ الْيَتِيمَ (2) उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ । | 
| وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ الْمِسْكِينِ (3) र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन । | 
| فَوَيْلٌ لِّلْمُصَلِّينَ (4) अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ । | 
| الَّذِينَ هُمْ عَن صَلَاتِهِمْ سَاهُونَ (5) जो आफ्नो नमाजप्रति असावधान छन् । | 
| الَّذِينَ هُمْ يُرَاءُونَ (6) जसले आडम्बरका काम गर्दछन् । | 
| وَيَمْنَعُونَ الْمَاعُونَ (7) र गर्नुपर्ने कुराहरूबाट रोक्छन् । |