The Quran in Nepali - Surah Falaq translated into Nepali, Surah Al-Falaq in Nepali. We provide accurate translation of Surah Falaq in Nepali - النيبالية, Verses 5 - Surah Number 113 - Page 604.

| قُلْ أَعُوذُ بِرَبِّ الْفَلَقِ (1) तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु । |
| مِن شَرِّ مَا خَلَقَ (2) हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ । |
| وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ (3) र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ । |
| وَمِن شَرِّ النَّفَّاثَاتِ فِي الْعُقَدِ (4) र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट । |
| وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ (5) र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ । |