×

Surah Al-Ghashiyah in Nepali

Quran Nepali ⮕ Surah Ghashiya

Translation of the Meanings of Surah Ghashiya in Nepali - النيبالية

The Quran in Nepali - Surah Ghashiya translated into Nepali, Surah Al-Ghashiyah in Nepali. We provide accurate translation of Surah Ghashiya in Nepali - النيبالية, Verses 26 - Surah Number 88 - Page 592.

بسم الله الرحمن الرحيم

هَلْ أَتَاكَ حَدِيثُ الْغَاشِيَةِ (1)
के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ
وُجُوهٌ يَوْمَئِذٍ خَاشِعَةٌ (2)
त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।
عَامِلَةٌ نَّاصِبَةٌ (3)
कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।
تَصْلَىٰ نَارًا حَامِيَةً (4)
उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।
تُسْقَىٰ مِنْ عَيْنٍ آنِيَةٍ (5)
उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।
لَّيْسَ لَهُمْ طَعَامٌ إِلَّا مِن ضَرِيعٍ (6)
उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।
لَّا يُسْمِنُ وَلَا يُغْنِي مِن جُوعٍ (7)
जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ ।
وُجُوهٌ يَوْمَئِذٍ نَّاعِمَةٌ (8)
त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।
لِّسَعْيِهَا رَاضِيَةٌ (9)
आफ्नो प्रयासमा प्रसन्न ।
فِي جَنَّةٍ عَالِيَةٍ (10)
उच्च र शानदार स्वर्गमा हुनेछन् ।
لَّا تَسْمَعُ فِيهَا لَاغِيَةً (11)
जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।
فِيهَا عَيْنٌ جَارِيَةٌ (12)
त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
فِيهَا سُرُرٌ مَّرْفُوعَةٌ (13)
र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।
وَأَكْوَابٌ مَّوْضُوعَةٌ (14)
(प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।
وَنَمَارِقُ مَصْفُوفَةٌ (15)
र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।
وَزَرَابِيُّ مَبْثُوثَةٌ (16)
र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
أَفَلَا يَنظُرُونَ إِلَى الْإِبِلِ كَيْفَ خُلِقَتْ (17)
के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।
وَإِلَى السَّمَاءِ كَيْفَ رُفِعَتْ (18)
र आकाशतिर के कस्तो उच्च गरिएकोछ
وَإِلَى الْجِبَالِ كَيْفَ نُصِبَتْ (19)
र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ
وَإِلَى الْأَرْضِ كَيْفَ سُطِحَتْ (20)
र धरतीतिर कि कसरी बिछाइएको छ
فَذَكِّرْ إِنَّمَا أَنتَ مُذَكِّرٌ (21)
तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।
لَّسْتَ عَلَيْهِم بِمُصَيْطِرٍ (22)
तपाई उनीहरूमाथि संरक्षक होइनौ ।
إِلَّا مَن تَوَلَّىٰ وَكَفَرَ (23)
हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।
فَيُعَذِّبُهُ اللَّهُ الْعَذَابَ الْأَكْبَرَ (24)
त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ
إِنَّ إِلَيْنَا إِيَابَهُمْ (25)
निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ ।
ثُمَّ إِنَّ عَلَيْنَا حِسَابَهُم (26)
अनि हामीले नै उनको हिसाब लिनेछौं ।
❮ Previous Next ❯

Surahs from Quran :

1- Fatiha2- Baqarah
3- Al Imran4- Nisa
5- Maidah6- Anam
7- Araf8- Anfal
9- Tawbah10- Yunus
11- Hud12- Yusuf
13- Raad14- Ibrahim
15- Hijr16- Nahl
17- Al Isra18- Kahf
19- Maryam20- TaHa
21- Anbiya22- Hajj
23- Muminun24- An Nur
25- Furqan26- Shuara
27- Naml28- Qasas
29- Ankabut30- Rum
31- Luqman32- Sajdah
33- Ahzab34- Saba
35- Fatir36- Yasin
37- Assaaffat38- Sad
39- Zumar40- Ghafir
41- Fussilat42- shura
43- Zukhruf44- Ad Dukhaan
45- Jathiyah46- Ahqaf
47- Muhammad48- Al Fath
49- Hujurat50- Qaf
51- zariyat52- Tur
53- Najm54- Al Qamar
55- Rahman56- Waqiah
57- Hadid58- Mujadilah
59- Al Hashr60- Mumtahina
61- Saff62- Jumuah
63- Munafiqun64- Taghabun
65- Talaq66- Tahrim
67- Mulk68- Qalam
69- Al-Haqqah70- Maarij
71- Nuh72- Jinn
73- Muzammil74- Muddathir
75- Qiyamah76- Insan
77- Mursalat78- An Naba
79- Naziat80- Abasa
81- Takwir82- Infitar
83- Mutaffifin84- Inshiqaq
85- Buruj86- Tariq
87- Al Ala88- Ghashiya
89- Fajr90- Al Balad
91- Shams92- Lail
93- Duha94- Sharh
95- Tin96- Al Alaq
97- Qadr98- Bayyinah
99- Zalzalah100- Adiyat
101- Qariah102- Takathur
103- Al Asr104- Humazah
105- Al Fil106- Quraysh
107- Maun108- Kawthar
109- Kafirun110- Nasr
111- Masad112- Ikhlas
113- Falaq114- An Nas