The Quran in Nepali - Surah Duha translated into Nepali, Surah Ad-Dhuha in Nepali. We provide accurate translation of Surah Duha in Nepali - النيبالية, Verses 11 - Surah Number 93 - Page 596.

| وَالضُّحَىٰ (1) सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध । |
| وَاللَّيْلِ إِذَا سَجَىٰ (2) र कसम छ, रात्री को जब छाउँछ । |
| مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَىٰ (3) तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ । |
| وَلَلْآخِرَةُ خَيْرٌ لَّكَ مِنَ الْأُولَىٰ (4) निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ । |
| وَلَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَىٰ (5) तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ । |
| أَلَمْ يَجِدْكَ يَتِيمًا فَآوَىٰ (6) के उसले तिमीलाई अनाथ पाएर शरण दिएन |
| وَوَجَدَكَ ضَالًّا فَهَدَىٰ (7) र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन । |
| وَوَجَدَكَ عَائِلًا فَأَغْنَىٰ (8) र तिमीलाई कमजोर पाएर बलियो बनाएन । |
| فَأَمَّا الْيَتِيمَ فَلَا تَقْهَرْ (9) तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु । |
| وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ (10) र माँग्नेवालालाई हप्काउने नगर्नु । |
| وَأَمَّا بِنِعْمَةِ رَبِّكَ فَحَدِّثْ (11) र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु । |