The Quran in Nepali - Surah Sharh translated into Nepali, Surah Ash-Sharh in Nepali. We provide accurate translation of Surah Sharh in Nepali - النيبالية, Verses 8 - Surah Number 94 - Page 596.
أَلَمْ نَشْرَحْ لَكَ صَدْرَكَ (1) के हामीले तिम्रो छाती खोलिदिएनौं |
وَوَضَعْنَا عَنكَ وِزْرَكَ (2) र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं । |
الَّذِي أَنقَضَ ظَهْرَكَ (3) जसले तिम्रो कम्मर भाँचिराखेको थियो । |
وَرَفَعْنَا لَكَ ذِكْرَكَ (4) र हामीले तिम्रो मर्यादा उच्च पार्यौं । |
فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا (5) निःसन्देह कठिनाइको साथमा सरलता पनि छ । |
إِنَّ مَعَ الْعُسْرِ يُسْرًا (6) निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ । |
فَإِذَا فَرَغْتَ فَانصَبْ (7) जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर |
وَإِلَىٰ رَبِّكَ فَارْغَب (8) र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर । |