The Quran in Nepali - Surah Tin translated into Nepali, Surah At-Tin in Nepali. We provide accurate translation of Surah Tin in Nepali - النيبالية, Verses 8 - Surah Number 95 - Page 597.

| بِّسْمِ اللَّهِ الرَّحْمَٰنِ الرَّحِيمِ وَالتِّينِ وَالزَّيْتُونِ (1) इंजीरको कसम र जैतूनको । |
| وَطُورِ سِينِينَ (2) र तूरे सीनीनको । |
| وَهَٰذَا الْبَلَدِ الْأَمِينِ (3) र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम । |
| لَقَدْ خَلَقْنَا الْإِنسَانَ فِي أَحْسَنِ تَقْوِيمٍ (4) हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं । |
| ثُمَّ رَدَدْنَاهُ أَسْفَلَ سَافِلِينَ (5) फेरि निकृष्टतम दशातिर फर्कायौं । |
| إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ فَلَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ (6) तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ । |
| فَمَا يُكَذِّبُكَ بَعْدُ بِالدِّينِ (7) अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ । |
| أَلَيْسَ اللَّهُ بِأَحْكَمِ الْحَاكِمِينَ (8) के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन |