القرآن باللغة النيبالية - سورة القارعة مترجمة إلى اللغة النيبالية، Surah Qariah in Nepali. نوفر ترجمة دقيقة سورة القارعة باللغة النيبالية - Nepali, الآيات 11 - رقم السورة 101 - الصفحة 600.

| الْقَارِعَةُ (1) (त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला । |
| مَا الْقَارِعَةُ (2) खडखडाउने के हो |
| وَمَا أَدْرَاكَ مَا الْقَارِعَةُ (3) र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो |
| يَوْمَ يَكُونُ النَّاسُ كَالْفَرَاشِ الْمَبْثُوثِ (4) जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू । |
| وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ الْمَنفُوشِ (5) र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् । |
| فَأَمَّا مَن ثَقُلَتْ مَوَازِينُهُ (6) फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ |
| فَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ (7) ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् । |
| وَأَمَّا مَنْ خَفَّتْ مَوَازِينُهُ (8) र जसको वजन हलका हुनेछन् |
| فَأُمُّهُ هَاوِيَةٌ (9) उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो । |
| وَمَا أَدْرَاكَ مَا هِيَهْ (10) र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो |
| نَارٌ حَامِيَةٌ (11) (त्यो) प्रज्वलित आगो हो । |