The Quran in Nepali - Surah An Nas translated into Nepali, Surah An-Nas in Nepali. We provide accurate translation of Surah An Nas in Nepali - النيبالية, Verses 6 - Surah Number 114 - Page 604.

| قُلْ أَعُوذُ بِرَبِّ النَّاسِ (1) तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु । |
| مَلِكِ النَّاسِ (2) मानिसहरूको स्वामीको । |
| إِلَٰهِ النَّاسِ (3) र मानिसहरूको उपास्यको (शरण) । |
| مِن شَرِّ الْوَسْوَاسِ الْخَنَّاسِ (4) खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट । |
| الَّذِي يُوَسْوِسُ فِي صُدُورِ النَّاسِ (5) जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ । |
| مِنَ الْجِنَّةِ وَالنَّاسِ (6) त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट । |