القرآن باللغة النيبالية - سورة الفلق مترجمة إلى اللغة النيبالية، Surah Falaq in Nepali. نوفر ترجمة دقيقة سورة الفلق باللغة النيبالية - Nepali, الآيات 5 - رقم السورة 113 - الصفحة 604.
قُلْ أَعُوذُ بِرَبِّ الْفَلَقِ (1) तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु । |
مِن شَرِّ مَا خَلَقَ (2) हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ । |
وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ (3) र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ । |
وَمِن شَرِّ النَّفَّاثَاتِ فِي الْعُقَدِ (4) र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट । |
وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ (5) र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ । |