القرآن باللغة النيبالية - سورة الناس مترجمة إلى اللغة النيبالية، Surah An Nas in Nepali. نوفر ترجمة دقيقة سورة الناس باللغة النيبالية - Nepali, الآيات 6 - رقم السورة 114 - الصفحة 604.
قُلْ أَعُوذُ بِرَبِّ النَّاسِ (1) तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु । |
مَلِكِ النَّاسِ (2) मानिसहरूको स्वामीको । |
إِلَٰهِ النَّاسِ (3) र मानिसहरूको उपास्यको (शरण) । |
مِن شَرِّ الْوَسْوَاسِ الْخَنَّاسِ (4) खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट । |
الَّذِي يُوَسْوِسُ فِي صُدُورِ النَّاسِ (5) जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ । |
مِنَ الْجِنَّةِ وَالنَّاسِ (6) त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट । |