القرآن باللغة النيبالية - سورة الشرح مترجمة إلى اللغة النيبالية، Surah Sharh in Nepali. نوفر ترجمة دقيقة سورة الشرح باللغة النيبالية - Nepali, الآيات 8 - رقم السورة 94 - الصفحة 596.

| أَلَمْ نَشْرَحْ لَكَ صَدْرَكَ (1) के हामीले तिम्रो छाती खोलिदिएनौं | 
| وَوَضَعْنَا عَنكَ وِزْرَكَ (2) र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं । | 
| الَّذِي أَنقَضَ ظَهْرَكَ (3) जसले तिम्रो कम्मर भाँचिराखेको थियो । | 
| وَرَفَعْنَا لَكَ ذِكْرَكَ (4) र हामीले तिम्रो मर्यादा उच्च पार्यौं । | 
| فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا (5) निःसन्देह कठिनाइको साथमा सरलता पनि छ । | 
| إِنَّ مَعَ الْعُسْرِ يُسْرًا (6) निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ । | 
| فَإِذَا فَرَغْتَ فَانصَبْ (7) जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर | 
| وَإِلَىٰ رَبِّكَ فَارْغَب (8) र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर । |