×

आमाहरूले आफ्ना बच्चाहरूलाई पूरै दुई वर्षसम्म दूध ख्वाउनु पर्छ यो (आदेश) उसको 2:233 Nepali translation

Quran infoNepaliSurah Al-Baqarah ⮕ (2:233) ayat 233 in Nepali

2:233 Surah Al-Baqarah ayat 233 in Nepali (النيبالية)

Quran with Nepali translation - Surah Al-Baqarah ayat 233 - البَقَرَة - Page - Juz 2

﴿۞ وَٱلۡوَٰلِدَٰتُ يُرۡضِعۡنَ أَوۡلَٰدَهُنَّ حَوۡلَيۡنِ كَامِلَيۡنِۖ لِمَنۡ أَرَادَ أَن يُتِمَّ ٱلرَّضَاعَةَۚ وَعَلَى ٱلۡمَوۡلُودِ لَهُۥ رِزۡقُهُنَّ وَكِسۡوَتُهُنَّ بِٱلۡمَعۡرُوفِۚ لَا تُكَلَّفُ نَفۡسٌ إِلَّا وُسۡعَهَاۚ لَا تُضَآرَّ وَٰلِدَةُۢ بِوَلَدِهَا وَلَا مَوۡلُودٞ لَّهُۥ بِوَلَدِهِۦۚ وَعَلَى ٱلۡوَارِثِ مِثۡلُ ذَٰلِكَۗ فَإِنۡ أَرَادَا فِصَالًا عَن تَرَاضٖ مِّنۡهُمَا وَتَشَاوُرٖ فَلَا جُنَاحَ عَلَيۡهِمَاۗ وَإِنۡ أَرَدتُّمۡ أَن تَسۡتَرۡضِعُوٓاْ أَوۡلَٰدَكُمۡ فَلَا جُنَاحَ عَلَيۡكُمۡ إِذَا سَلَّمۡتُم مَّآ ءَاتَيۡتُم بِٱلۡمَعۡرُوفِۗ وَٱتَّقُواْ ٱللَّهَ وَٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ بِمَا تَعۡمَلُونَ بَصِيرٞ ﴾
[البَقَرَة: 233]

आमाहरूले आफ्ना बच्चाहरूलाई पूरै दुई वर्षसम्म दूध ख्वाउनु पर्छ यो (आदेश) उसको लागि हो जसले कि पूरै अवधिसम्म दूध ख्वाउन चाहन्छ र दूध ख्वाउने आमाहरूको खाना र लुगाहरू दस्तूर अनुसार उसको (बाबुको) जिम्मामा हुनेछ । प्रत्येक व्यक्तिलाई त्यत्तिकै कष्ट दिइन्छ जति सहन सक्ने उसको क्षमता छ । नत आमालाई उसको बच्चाको कारण नत बाबुलाई उसको सन्तानको कारण कुनै दुःख दिइयोस् । उत्तराधिकारीमाथि पनि यस्तै किसिमको जिम्मेवारी छ र यदि आमा–बाबु दुवै आपसमा सर–सल्लाह र सहमतिबाट बच्चाहरूको दूध छोडाउन चाहन्छन्, तब तिनीहरूलाई कुनै गुनाह (पाप) छैन र यदि तिमीहरूले (आमा–बाबु) आफ्ना सन्तानहरूलाई (अरुबाट) दूध ख्वाउन चाहन्छौ भने पनि तिमीलाई कुनै पाप लाग्दैन, यदि तिमीले दूध ख्वाउनेहरूलाई दस्तूर अनुसार तिनको निर्धारित हक दिन्छौ । अल्लाहसँग डर मान्नेगर र जानिराख कि, अल्लाहले तिम्रो काम देखिराखेको छ ।

❮ Previous Next ❯

ترجمة: والوالدات يرضعن أولادهن حولين كاملين لمن أراد أن يتم الرضاعة وعلى المولود, باللغة النيبالية

﴿والوالدات يرضعن أولادهن حولين كاملين لمن أراد أن يتم الرضاعة وعلى المولود﴾ [البَقَرَة: 233]

Ahl Al Hadith Central Society Of Nepal
Āmāharūlē āphnā baccāharūlā'ī pūrai du'ī varṣasam'ma dūdha khvā'unu parcha yō (ādēśa) usakō lāgi hō jasalē ki pūrai avadhisam'ma dūdha khvā'una cāhancha ra dūdha khvā'unē āmāharūkō khānā ra lugāharū dastūra anusāra usakō (bābukō) jim'māmā hunēcha. Pratyēka vyaktilā'ī tyattikai kaṣṭa di'incha jati sahana saknē usakō kṣamatā cha. Nata āmālā'ī usakō baccākō kāraṇa nata bābulā'ī usakō santānakō kāraṇa kunai duḥkha di'iyōs. Uttarādhikārīmāthi pani yastai kisimakō jim'mēvārī cha ra yadi āmā–bābu duvai āpasamā sara–sallāha ra sahamatibāṭa baccāharūkō dūdha chōḍā'una cāhanchan, taba tinīharūlā'ī kunai gunāha (pāpa) chaina ra yadi timīharūlē (āmā–bābu) āphnā santānaharūlā'ī (arubāṭa) dūdha khvā'una cāhanchau bhanē pani timīlā'ī kunai pāpa lāgdaina, yadi timīlē dūdha khvā'unēharūlā'ī dastūra anusāra tinakō nirdhārita haka dinchau. Allāhasam̐ga ḍara mānnēgara ra jānirākha ki, allāhalē timrō kāma dēkhirākhēkō cha
❮ Previous Next ❯

Verse in more languages

Transliteration Bangla Bosnian German English Persian French Hindi Indonesian Kazakh Dutch Russian Spanish Turkish Urdu Uzbek