القرآن باللغة النيبالية - سورة الهُمَزَة مترجمة إلى اللغة النيبالية، Surah Humazah in Nepali. نوفر ترجمة دقيقة سورة الهُمَزَة باللغة النيبالية - Nepali, الآيات 9 - رقم السورة 104 - الصفحة 601.
وَيْلٌ لِّكُلِّ هُمَزَةٍ لُّمَزَةٍ (1) बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ । |
الَّذِي جَمَعَ مَالًا وَعَدَّدَهُ (2) जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ । |
يَحْسَبُ أَنَّ مَالَهُ أَخْلَدَهُ (3) उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ । |
كَلَّا ۖ لَيُنبَذَنَّ فِي الْحُطَمَةِ (4) कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ । |
وَمَا أَدْرَاكَ مَا الْحُطَمَةُ (5) र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो |
نَارُ اللَّهِ الْمُوقَدَةُ (6) त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो । |
الَّتِي تَطَّلِعُ عَلَى الْأَفْئِدَةِ (7) जो छातीमाथि चढ्दै जानेछ । |
إِنَّهَا عَلَيْهِم مُّؤْصَدَةٌ (8) र (त्यो आगो) उनीमाथि,सबै दिशाबाट बन्द हुन्छ । |
فِي عَمَدٍ مُّمَدَّدَةٍ (9) ठूलाठूला स्तम्भहरूमा । |