القرآن باللغة النيبالية - سورة النصر مترجمة إلى اللغة النيبالية، Surah Nasr in Nepali. نوفر ترجمة دقيقة سورة النصر باللغة النيبالية - Nepali, الآيات 3 - رقم السورة 110 - الصفحة 603.
إِذَا جَاءَ نَصْرُ اللَّهِ وَالْفَتْحُ (1) जब अल्लाहको सहायता र विजय प्राप्त भइहालोस् । |
وَرَأَيْتَ النَّاسَ يَدْخُلُونَ فِي دِينِ اللَّهِ أَفْوَاجًا (2) र तिमीले मानिसहरुको समूहमाथि समूह अल्लाहको दीन (धर्म) मा प्रवेश गरिराखेको देखिहाल्छौ । |
فَسَبِّحْ بِحَمْدِ رَبِّكَ وَاسْتَغْفِرْهُ ۚ إِنَّهُ كَانَ تَوَّابًا (3) तब आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर र ऊसित क्षमायाचना गर । निश्चय नै ऊ क्षमायाचना स्वीकार गर्नेवाला छ । |