القرآن باللغة النيبالية - سورة الزلزلة مترجمة إلى اللغة النيبالية، Surah Zalzalah in Nepali. نوفر ترجمة دقيقة سورة الزلزلة باللغة النيبالية - Nepali, الآيات 8 - رقم السورة 99 - الصفحة 599.
إِذَا زُلْزِلَتِ الْأَرْضُ زِلْزَالَهَا (1) जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ । |
وَأَخْرَجَتِ الْأَرْضُ أَثْقَالَهَا (2) र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ । |
وَقَالَ الْإِنسَانُ مَا لَهَا (3) मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ |
يَوْمَئِذٍ تُحَدِّثُ أَخْبَارَهَا (4) त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ । |
بِأَنَّ رَبَّكَ أَوْحَىٰ لَهَا (5) यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ । |
يَوْمَئِذٍ يَصْدُرُ النَّاسُ أَشْتَاتًا لِّيُرَوْا أَعْمَالَهُمْ (6) त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् । |
فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ (7) अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ । |
وَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ (8) र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ । |